अनुसूची ६
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
श्री दामासाही प्रशासन कार्यालय,
……………………….
बिषय : दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र पाउँ ।
महाशय,
मलाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इच्छा भएकोले देहाय बमोजिमको विवरण खुलाइ इजाजतपत्र दस्तुर समेत यसै साथ संलग्न गरी दामासाही सम्बन्धी व्यवसायीको इजाजतपत्र पाउनका लागि यो निवेदन पेश गरेको छुः
(१) इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्तिको,–
(क) नामः
(ख) उमेरः
(ग) शैक्षिक योग्यताः
(घ) पेशागत संस्थाः
(ङ) बसोबास गरेको स्थानः
(च) अनुभवः
(२) अन्य आवश्यक कुराहरूः
(क)
(ख)
(ग)
यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदक,–
दस्तखतः
मितिः
संलग्न कागजातः
१.
२.
३.
४.
५